खेल प्रेस
एपिएफले कर्णालीलाई दियो २१९ रनको लक्ष्य
२०७७ माघ १० गते १२:४४
काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले कर्णाली प्रदेशलाई २१९ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१८ रनको योगफल तयार पार्यो । एपिएफका लागि सन्दीप जोराले ७६ बलमा ५ चौका र २...
ट्रेन्डिङ