खेल प्रेस – Page 151 – Nepal Press
खेल प्रेस

ओल्ड ट्राफोटमा एभर्टनको बहादुरीपूर्ण बराबरी

एजेन्सी । डोमिनिक क्यालभर्ट लेविनले इन्जूरी समयको अन्तिम मिनेटमा गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडबिरुद्ध उसकै मैदानमा नाटकीय रुपमा अंक खोसेको छ । ६ गोलको सनसनी खेलमा दुई पल्ट पछि परेको स्थितिबाट पुनरागमन गर्दै एभर्टनले खेल ३–३ को बराबरीमा सकायो र कम्तिमा १ अंक हासिल गर्न सफल भयो । इडिन्सिन...