खेल प्रेस – Page 144 – Nepal Press
खेल प्रेस

नेपालविरुद्ध किर्गिस्तान यु २३: पहिलो हाफ गोलरहित बराबरी

फिनिसिङमा चुक्दा नेपाली राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ ।