खेल प्रेस – Page 132 – Nepal Press
खेल प्रेस

टोकियो ओलम्पिकमा आजदेखि नेपालको खेल, सुटिङकी कल्पना र जुडोकी सोनियाले प्रतिस्पर्धा गर्दै

काठमाण्डौ । जारी टोकियो ओलम्पिकका प्रतिस्पर्धामा आजदेखि नेपाल पनि सहभागी हुँदैछ । आजको सुटिङ खेलमा कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन् । त्यस्तै जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्दैछिन् । जापानको राजधानी टोकियोमा शुक्राबार ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको औपचारिकरुपमा सुरु भएको हो । उद्घाटन समारोहमा...