खेल प्रेस – Page 129 – Nepal Press
खेल प्रेस

एभरेष्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक (भिडियो)

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो संस्करण यो वर्ष हुन लागेको हो । देशभरका ६ फ्रेन्चाइज टोलीले...