खेल प्रेस – Page 128 – Nepal Press
खेल प्रेस

ला लिगामा रियलको विजयी शुरुआत, बार्सिलोनाको खेल आज

एजेन्सी । हिजोदेखि सुरु भएको स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी शुरुआत गरेको छ । लिगको पहिलो खेलमा अलाभेसमाथि रियलले ४-१ गेलको अवे जित निकाल्यो । रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । कार्लो एन्सेलोटीले गत सिजन टोटनह्याममा लोनमा विताएर फर्किएका ग्यारेथ बेललाई सुरुआती ११ मा राखेका थिए...