खेल प्रेस – Page 126 – Nepal Press
खेल प्रेस

१२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

काठमाडौं । पोर्चुगिज कप्तान तथा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएर स्पेनिस क्लब रियाल मड्रिड गएका थिए । सन् २०१८ मा स्पेन बसाई टुङ्ग्याउँदै इटालियन क्लब युभेन्टस गएका...