खेल प्रेस – Page 124 – Nepal Press
खेल प्रेस

सुनिल क्षेत्रीको गोलमा नेपालविरुद्ध भारतको अग्रता दोब्बर

काठमाडौं । भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २-० को अग्रता बनाएको छ । साफ च्याम्पियनसिपको तयारी स्वरुप दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आक्रामक बनेको भारतले ६२औं मिनेटमा फारुख चौधरीको गोलसँगै अग्रता...