खेल प्रेस – Page 123 – Nepal Press
खेल प्रेस

बंगलादेशविरुद्धको सुरुआती ११ सार्वजनिक, सबिता र प्रीतीको डेब्यू

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध केही बेरमा सुरु हुने खेलमा दुई नयाँ खेलाडीलाई सुरुआती ११ मा समावेश गरेका छ । एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप दशरथ रंगशालामा नेपालले आज र आइतबार गरी बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । जसमध्ये ५...