खेल प्रेस – Page 122 – Nepal Press
खेल प्रेस

नेपालसँग ५ विकेटले हार्‍यो अमेरिका, कुशल र रोहितको अर्धशतक

काठमाडौं । रोहित पौडेलको अविजित अर्धशतकप्रेरित नेपालले विश्व कप लिग-२ अन्तर्गत ट्राई नेसन ओडीआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको...