खेल प्रेस – Page 119 – Nepal Press
खेल प्रेस

प्रिमियर लिगमा आर्सनलको लगातार जित, टोटनह्यामको लगातार हार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि ३-१ गोलअन्तरको जित हासिल गरेको छ । प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो भने टोटनह्यामको लगातार तेस्रो हार हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले खेलको १२ औं मिनेटमा नै अग्रता बनाएको थियो । ग्रानित साकाको पासमा स्मिथ...