खेल प्रेस – Page 118 – Nepal Press
खेल प्रेस

साफ च्याम्पियनसिप आजदेखि, नेपालको लक्ष्य फाइनल यात्रा

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता- साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरू हुँदैछ । पूर्वनिर्धारित तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेलबाट प्रतियोगिताको उद्घाटन हुने भनिएको थियो । तर, अन्तिम समयमा तालिका परिवर्तन भएसँगै आज दिउँसो ४:४५ बजे हुने खेलमा श्रीलंका र बंगलादेश भिड्दैछन् । नेपाल र माल्दिभ्सबीचको प्रतिस्पर्धा भने...