खेल प्रेस – Page 117 – Nepal Press
खेल प्रेस

चितवनले भैरहवालाई दियो १ सय ६५ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार जारी पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा चितवनले ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको हो । दुई खेल अगावै प्ले अफमा पुगिसकेको चितवनले...