खेल प्रेस – Page 116 – Nepal Press
खेल प्रेस

भैरहवाले दियो पोखरा राईनोजलाई १२० रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गरेको थियो । भैरहवाका लागि कप्तान शरद भेशवाकरले ३३ बलमा...