खेल प्रेस – Page 115 – Nepal Press
खेल प्रेस

अमूक मिडियासँग अल्मुताइरीको आक्रोशः अब राष्ट्रिय टिम तिमीहरु नै सम्हाल !

हिजो बंगलादेशसँग बराबरी खेलेपछि खुशीले भावविव्हल बनेका अल्मुताइरी पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भने आक्रोशित मुद्रामा पेश भएका थिए । उनको आक्रोशको तारो चाहिँ नेपालको कुनै अमूक मिडिया थियो । उनले नाम नलिइकन आफूलाई नेपाली मिडियाले दुख दिएको गुनासो गरे ।