खेल प्रेस – Page 114 – Nepal Press
खेल प्रेस

सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

सुर्खेत । काँक्रेबिहार युबा क्लब सुर्खेतले कात्तिक १० गतेदेखि सुर्खेतमा अन्तरपालिका फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सुर्खेत जिल्लाका नौवटै स्थानीय तहको टोलीको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कर्णालीमा...