खेल प्रेस – Page 113 – Nepal Press
खेल प्रेस

इतिहास, धर्म र क्रिकेटः पाकिस्तानले जित्दा बंगलादेशमा हर्षोल्लास, भारतीयको निशानामा मुस्लिम खेलाडी

हिजो पाकिस्तानसँगको हारपछि भारतीय समर्थकहरुले एक खेलाडीलाई आक्रमणको निशाना बनाए, मोहम्मद सामी । उनले हिजोको म्याचमा खराब प्रदर्शन त गरेका थिए नै । तर, उनीमाथि हमला हुनुको मुख्य कारण चाहिँ उनी मुस्लिम हुनु नै थियो । सामाजिक सञ्जालमा भारतीयहरुले उनीमाथि ‘धोकेवाज’, ‘गद्दार’ जस्ता आरोप लगाउँदै भारत छोडेर पाकिस्तान जान...