खेल प्रेस – Page 108 – Nepal Press
खेल प्रेस

शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण : कुन खेलमा कति गोल ?

काठमाडौं । शुक्रबारदेखि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणका सात खेलमा कुल १६ गोल भए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र एपीएफ फुटबल क्लबबिचको खेलमा सर्वाधिक ५ गोल भएको थियो । उक्त खेलमा ब्रिगेड ब्वाइजले एपीएफलाई ३–२ गोलको नतिजामा पराजित गरेको थियो...