खेल प्रेस – Page 106 – Nepal Press
खेल प्रेस

जावलाखेललाई हराउँदै मछिन्द्र दोस्रो स्थानमा

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबलाई २–० गोलको नतिजामा पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ‘हेभिवेट’ मछिन्द्रका लागि रन्जित धिमालले एक गोल गरे । त्यसअघि जावलाखेलका डिफेन्डर सिमन्त थापाले गरेको आत्मघाति गोलसँगै मछिन्द्रले...