खेल प्रेस – Page 105 – Nepal Press
खेल प्रेस

मुटुको समस्याका कारण सर्जियो अगुएरोले लिए सन्‍न्यास

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड सर्जियो अगुएरोले मुटुको समस्याका कारण ३३ वर्षको उमेरमा सन्‍न्यास लिएका छन् । उनले क्लब अध्यक्ष जोन लापोर्टा र क्लबको पहिलो टोलीका खेलाडी हरु रहेको एक कार्यक्रममा बधबार विज्ञप्तिमार्फत सन्‍न्यास लिने आफ्नो निर्णयको घोषण गरेका थिए । एगुएरोले म्यान्चेस्टर सिटीबाट खेल्नु अगाडि एथलेटिको मड्रिडबाट...