खेल प्रेस – Page 104 – Nepal Press
खेल प्रेस

क्रिकेट विवादको राजनीतिकरण, कारबाहीमा पुनर्विचार गर्न बाध्य बन्दै क्यान

क्यान अहिले कप्तान परिवर्तनको निर्णय यथावत राखेर चार खेलाडीहरूलाई ‘सेन्ट्रल कन्ट्राक्ट’ बाट बाहिर राख्ने निर्णय फिर्ता लिन सकारात्मक रहेको स्रोतले दाबी गरेको छ । यसैलाई ‘विन विन’ को समाधानका रुपमा व्याख्या गरिएको हो ।