खेल प्रेस – Page 103 – Nepal Press
खेल प्रेस

ए डिभिजन लिग : थ्री-स्टारसँग आर्मीको बराबरी, एएफसी कप खेल्ने सम्भावना समाप्त

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र थ्रि-स्टार क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलमा खेलको निर्धारित समयसम्म दुबै टोलीले गोल गर्ने अवसरहरू सदुपयोग गर्न नसक्दा स्कोरमा कन्भर्ट हुन सकेन । थ्री-स्टारका ऋतिक कुमार खड्काले १७औं मिनेटमा पेनाल्टी एरियाबाट...