खेल प्रेस – Page 102 – Nepal Press
खेल प्रेस

बन्द प्रशिक्षणका लागि छनोटमा परेका ३० मध्ये २१ खेलाडी होटलमा आएनन्

काठमाडौ । नेपाल क्रिकेट संघले टी-२० विश्वकपको बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० मध्ये २१ जना खेलाडी होटलमा अनुपस्थित भएका छन् । क्यानले सबै खेलाडीलाई आज होटलमा जम्मा हुन निर्देशन दिएको थियो । क्यानको कारवाहीमा परेका ४ जना र अन्य १७ जना खेलाडीले क्यानको निर्देशन अवज्ञा गरेका हुन् ।...