खेल प्रेस – Page 101 – Nepal Press
खेल प्रेस

बराबरी खेल्दै सौराहा र नारायणगढले अंक बाँडे

चितवन । चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा सौराहा युवा समाज फेरि बराबरीमा रोकिएको छ । शनिबार भएको पहिलो खेलमा सौराहा नारायणगढ फुटबल क्लब नारायणगढसंग १-१ को बराबरीमा रोकिएको हो । जारी लिगमा सौराहाको यो लगातार दोस्रो बराबरी हो । सौराहा यसअघि पहिलो खेलमा नारायणी मोटर्स युनिक क्लब बसेनीसंग २-२...