खेल प्रेस – Page 100 – Nepal Press
खेल प्रेस

थन्डर्सविरुद्ध हुरिकेन्सको जितमा सन्दीपको २ विकेट

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध टोली होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल) मा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ । हुरिकेन्सको जितमा सन्दीपले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिहिवार डकल्यान्ड स्टेडियम, मेलवर्नमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाई...