खेल प्रेस – Nepal Press
खेल प्रेस

प्रेस चौतारीको प्रदेशस्तरीय फुटसलमा दाङ विजयी

रुपन्देही । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशस्तरीय फुटसल प्रतियोगिता २०८० को उपाधि दाङले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दाङले बाँकेलाई ६-२ गोल अन्तरले पराजित गर्‍यो । उपाधिसँगै दाङले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बाँकेले नगद १५ हजार रुपैयाँ, कप, मेडल,...

1 2 3 157