समाज चित्र – Page 8 – Nepal Press
समाज चित्र

नेपालबाट धेरैलाई स्केट खेल्न ओलम्पिकमा पठाएर दक्षिण एशियाकै नमुना बनाउँछु

मेरो उद्देश्यविपरीत छोराले यो खेलमा चासो राखेको मन परेको थिएन, अनि किन यसो गरेको भनेर हप्काएँ, अर्को दिन त स्केट खेलले कसैलाई हानी गर्दैन भनेर ५ हजार टिसर्ट छापेर ल्याएछ,' पुरानो दिनको सम्झना गर्दै विनोद भन्छन्, अहिले छोराको प्रगति हेरेर त्यो दिनको गालीको पश्चाताप गरिरहेको छु ।

1 6 7 8 9 10 17