समाज चित्र – Page 5 – Nepal Press
समाज चित्र

फेरि काठमाडौं आइपुगे नवलपरासीका मिटरब्याज पीडितहरु, भन्छन्, ‘कुनै हालतमा लालपूर्जा चाहियो !’

गौशालाको पार्किङमा नवलपरासीका ५५ जना मिटर ब्याज पीडित किसानहरू पाल टाँगिरहेका छन् । उनीहरूलाई केही समय काठमाडौंमै बस्नु छ । सिंहदरबारलाई बारबार आफ्नो पीडा सुनाउँदा पनि न्याय नपाएपछि फेरि काठमाडौं नै आइपुगेका छन् ।

1 3 4 5 6 7 17