समाज चित्र – Nepal Press
समाज चित्र

तेस्रोलिंगीलाई पहिचानको समस्या- करुणाको नाम नागरिकतामा चिन्तामणी !

आफ्नो इच्छाको नाम र लिङ्गको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै कार्यक्रम संयोजक शेरचनले नागरिकता लिन गएका व्यक्तिकाे स्वघोषणाको आधारमा नागरिकता पाउनपर्ने बताइन् । ‘चिकित्सकबाट प्रमाणीकरण भन्ने कुराले समस्या भइरहेको छ । यो प्रावधान परिवर्तन हुनुपर्छ’, उनले भनिन् ।

1 2 3 17