नेकपा एस – Page 4 – Nepal Press
नेकपा एस

राष्ट्रपतिमा चर्चाबारे माधव नेपालको जवाफ- वृहत् छलफलको आवश्यकता छ (भिडिओ)

रूपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपतिको प्रस्ताव आउनु स्वाभाविक भएपनि त्यसका लागि वृहत् छलफलको आवश्यकता रहेको बताएका छन् । मंगलबार दाङको भालुवाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गर्दै नेपालले...