नेकपा एस – Page 3 – Nepal Press
नेकपा एस

उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एसको पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेदेखि ३ बजे सम्म नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव डा....