नेकपा एस – Page 20 – Nepal Press
नेकपा एस

प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि एमसीसीको व्याख्यात्मक ड्राफ्ट बन्दै

एमसीसीले पछिल्लोपटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायसहित प्रचण्ड र माधवको 'फेस सेभ' का लागि कांग्रेस यसमा तयार भएको बताइएको छ ।