नेकपा एमाले – Page 74 – Nepal Press
नेकपा एमाले

एमाले कर्णाली जिल्ला अधिवेशनः जुम्ला बाहेक नौ जिल्लामा आज प्रतिनिधि चयन गरिँदै

सुर्खेत । पुस २३ का लागि निर्धारित जिल्ला अधिवेशनका लागि नेकपा एमाले कर्णाली प्रदेशमा जुम्लाबाहेक सबै जिल्लामा आज प्रतिनिधि चयन हुँदैछ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जुम्ला जिल्लामा भोलि १८ गते मात्रै जिल्ला प्रतिनिधि चयन गरिनेछ । बाँकी रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख,...