नेकपा एमाले – Page 72 – Nepal Press
नेकपा एमाले

एमाले डडेल्धुराको अध्यक्षमा साउद

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसम्मत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै सर्मथन गरेका थिए । यस्तै उपाध्यक्षमा...