नेकपा एमाले – Page 6 – Nepal Press
नेकपा एमाले

विद्यार्थीले काम हेरेर भाेट दिँदा पुल्चोक स्ववियुमा विराजकाे राज

भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्यालले बाजी मारे । २३ सय बढी खसेको मतमा उनले ६ सय ३५ मत ल्याएर चुनाव जितेका हुन् । पुल्चोकका विद्यार्थीले अर्याललाई निर्वाचित गर्नुको एकै कारण हो, विगतमा उनले क्याम्पसमा गरेका कामहरू ।

1 4 5 6 7 8 75