नेकपा एमाले – Page 2 – Nepal Press
नेकपा एमाले

पासाङ शेर्पाको दाबी- आन्दोलनकारीको उद्देश्य पहिचान स्थापित गर्ने होइन एमालेमाथि प्रहार गर्ने रहेछ

काठमाडौं । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी झापाको बुधबारे क्षेत्रमा गरिएको हमलाको निन्दा गरेको छ । महासंघका अध्यक्ष पासाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘पहिचानको आन्दोलनको नाममा विगत केही दिनयता...