राप्रपा – Page 7 – Nepal Press
राप्रपा

राप्रपा नेपालमा एक महिना पनि टिकेनन् राजभण्डारी, फर्किए राप्रपामै

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष दिलविकास राजभण्डारी पार्टी परित्याग गर्दै राप्रपामा फर्किएका छन् । २७ दिनअघि मात्रै राप्रपा छोडेर राप्रपा नेपालमा आएका उनी फेरि पुरानो पार्टीमा फर्किएका हुन् । आज एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले राप्रपा नेपालमा सहभागी भए पनि त्यो प्रयास सफल नभएको...