राप्रपा – Page 4 – Nepal Press
राप्रपा

राप्रपाका प्रवक्ता भन्छन्- सरकारमा सहभागिताबारे पार्टीमा कुनै छलफल भएको छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले सरकारमा सहभागिताबारे पार्टीमा छलफल भइनसकेको बताएको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोगमात्र गरेको प्रष्ट्याएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको हो । सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल भएकै छैन,...