राप्रपा – Page 2 – Nepal Press
राप्रपा

राप्रपा प्रवक्ता शाही भन्छन्- सरकार र पार्टीले अदालतलाई धम्क्याउन बन्द गरुन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले अदालतलाई निष्पक्षरूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दायर भएको मुद्दा र त्यसमा सरकार तथा पूर्वमाओवादी नेताहरूको प्रतिक्रियाका सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् । कानूनी प्रक्रियामा आएका मुद्दाहरू अदालतले दर्ता गर्नु उसको कर्तव्य हुने...