राष्ट्रिय स्वतन्त्र पार्टी – Page 3 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

ढाकामाथि कारबाही गर्दा रास्वपाले प्रक्रिया नपुर्‍याएकै हो ? अध्ययन गर्दै संसद सचिवालय

दफा १९ को उपदफा (२) मा (१) बमोजिमको संयन्त्रले दफा १८ बमोजिम भएको कारबाही सदर, बदर वा संशोधन गर्नसक्नेछ । सोहीअनुसार सांसद श्रेष्ठले कमब्याकको आशा राखेका छन् । तर, पार्टी स्रोतले भने पुनरावेदनपछि समितिमा छलफल हुने भए पनि निर्णय परिवर्तनको सम्भावना न्यून रहेको बतायो ।