राष्ट्रिय स्वतन्त्र पार्टी – Page 2 – Nepal Press
राष्ट्रिय स्वतन्त्र पार्टी

रविलाई बधाई दिँदै जितनारायणले भने- ठूला दलमाथि सच्चिनुपर्ने कि सक्किनुपर्ने चुनौती देखियो (भिडिओ)

काठमाडौं । चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठले अहिले आएको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् । चितनव–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई जितका लागि बधाई दिएपछि श्रेष्ठले यस्तो बताएका हुन् । उनले जनताले परिवर्तन खोजिसकेको बताए । अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने...