राष्ट्रिय स्वतन्त्र पार्टी
ओलीलाई प्रश्न- रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? (भिडिओ)
२०८० वैशाख २१ गते १५:०९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई आफूले प्रधानमन्त्रीको अफर गरेको कुरामा अनभिज्ञता जनाएका छन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिले क्रममा उनले यस्तो बताएका हुन् । रवि लामिछानेलाई तपाईंले प्रधानमन्त्रीको अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘मैले अखबारहरूमा पढेँ । अरु मलाई...
ट्रेन्डिङ