राजनीति – Page 99 – Nepal Press
राजनीति

कांग्रेस सांसद चन्द्र भण्डारीले भने- गठबन्धन टुटाउने मिसन सभामुख थियो, अब राष्ट्रपतिमा हुन्छ

काठमाडौं । नेपाली कांग्रेसमा सांसद चन्द्र भण्डारीले सत्ता गठबन्धन टुटाउन कांग्रेस लाग्नु स्वभाविक भएको बताएका छन्। प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उनले सभामुखमा गठबन्धन टुटाउने प्रयास सफल नभएपछि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताए। उनले भने, ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं। सरकार बनाउने...