राजनीति – Page 773 – Nepal Press
राजनीति

श्रीलंकाबाट बाहिरियो एमसीसी, नेपालमा विवाद कायमै

एजेन्सी । अमेरिकी सरकारद्वारा सन्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकामा सन्चालन गर्न लागेको ४ सय ८० मिलियन डलरको परियोजनाबाट बाहिरिने निर्णय गरेको छ । यो परियोजनाका लागि एमसीसीले नेपाललाई पनि प्रस्ताव गरेको छ र नेपालमा सत्तारुढ दलभित्रै परियोजना स्वीकार गर्ने नगर्नेबारे विवाद भइरहेका बेला श्रीलंकामा लगानी गर्न एमसीसी पछि...