राजनीति – Page 771 – Nepal Press
राजनीति

उठ्दै गर्दा प्रधानमन्त्रीले भनेका थिए– सहमतिको बाटो बन्द भइसकेको छैन, अझै छलफल गर्छु

काठमाडौं । संसद विघटनको सिफारिश गर्ने निर्णय सुनाएर उठ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश फिर्ता हुन पनि सक्ने संकेत गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले नेपाल प्रेसलाई बताएका छन् । प्रधानमन्त्रीले जति प्रयास गर्दा पनि नभएको भन्दै ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गर्ने निर्णय लेख्न मुख्य सचिवलाई निर्देशन...