राजनीति – Page 770 – Nepal Press
राजनीति

बादल पक्षको अलग्गै बैठक, मन्त्रीबाट राजीनामा दिन दबाब

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल प्रतिनिधिसभा विघटनपछिका बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै देखिएपछि प्रचण्ड माधव नेपाल पक्षमा उनी ओलीतिरै लागेको निष्कर्ष निस्कियो । बालुवाटारमै बसेको प्रचण्ड अध्यक्षताको स्थायी कमिटी बैठकमा पनि बादल गएनन् । बादल ओलीको पक्षमा रहे पनि उनी निकट देव गुरुङ,पम्फा भुसाल लगायतका नेताहरु भने ओलीको...