राजनीति – Page 762 – Nepal Press
राजनीति

ओलीविरुद्ध होइन, निरंकुशताविरुद्धको आन्दोलनमा छौंः अष्टलक्ष्मी शाक्य

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीविरुद्ध भन्दा पनि निरंकुशता र प्रतिगमनविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएकी छिन् । प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीलाई प्रतिगमनको नेतृत्वकर्ता भएको आरोप लगाइन् । ‘ओलीले प्रतिगमनको नेतृत्व गरे’ उनले भनिन्,...