राजनीति – Page 760 – Nepal Press
राजनीति

प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकार समेत धक्का पुग्यो :नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् । स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताए । “जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान...