राजनीति – Page 756 – Nepal Press
राजनीति

धनकुटाका तीनै तहका जनप्रतिनिधिद्वारा ओली पक्षमा रहने घोषणा

धनकुटा । पार्टी विभाजनपछि दुवैतिर नलागी तटस्थ बसेका धनकुटाका नेकपा अध्यक्ष तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहितका सबै जनप्रतिनिधि केपी ओली नेतृत्वको नेकपामा खुलेका छन् । विघटित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसहित जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त विज्ञप्ति जारी गर्दै केपी ओली नेतृत्वको नेकपामा खुलेका हुन्...