राजनीति – Page 755 – Nepal Press
राजनीति

चार वटा बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे ।...